Wednesday, June 18, 2014

"फेसबुक"फोटो यात्रा

                                                      
                                           "फेसबुक"फोटो यात्रा 
                                     काठमाडु  Everest Hotel  
धदिङ्ग रिसोर्ट 
बानेश्वर मिनभवन पार्क 
कनचनगडि खजुरा 


लुम्बिनी सडक २०७० 
मनकामना दर्सन २०७०-१२ 
बिराटनगर २०७० 
धुलिखेल २०७० 
सांघा २०६९ 














"जुनकिरी"एक परिचय 
 यो एक प्रकार को किरा  हो जसले आफ्नो अन्धकार मा पनि सानो उज्यालो को चम्किलो किरण छर्न सक्छ।  अन्दकार रातमा सानो उज्यालो ले कति महत्व राख्छ त्यो मात्र जुनकिरी ले पूर्ण गर्छ। आकर्षण जीव यो जति रातमा  स्थान पाउछ त्यो भन्दा:http://junakirinepal.blogspot.com/





                                                      पहिलो अध्याय पात्र "म"
  करिब २६ वर्ष पहिला कथाको थालनी "२०४५ /५/१६" का दिन हुनुपर्छ ,पात्रको उदय अनि अस्तित्व का लागि मैदान प्रथान 
हो त्यो दिन देखी आज सम्म कर्म भाग्य अनि सामर्थ्य को लडाई मा भुल्दै छु 
स्थान:स्यांग्जा जिल्ला  बलाम बेल्टारी 
करिब ३ बर्सको काख मात्र त्यो भुमि मा रहन पाए साएद जमिन को तेती धेरै अनुभब नै गर्न पाइन होला ,ति डाँडा पाखा नदि नाला कुनै ले मेरो पहिचान बनाएन।  
बसाइसराइ 
स्थान नवलपरासी माकर खजुरा मा ठुलो कर्म थलो मा स्थापित हुन पुग्यो 
पढाइ पनि संगैको गाउ श्री सान्ति निकुञ्ज नि मा बि मा आफ्नो अध्यन भयो।  कति राम्रो राम्रो भए कति 

ब्लग अनी म जो जुनकिरी :http://junakirinepal.blogspot.com/

                                              थालनी भन्दा सिकाइ 



आज मिति २०७१ साल असार ४ गते अथात अंग्रेजी मा भन्दा जुन १८ ,२०१४ जहाँ मा यो नया थालनी मात्र होइन केहि सिकौ भनेर पनि सब्द जाल  छु।  करिब २ घण्टा को प्रयास ले बल्ल यो सब्द लेख्ने मैदान भेटे,अनि सुरु गरे। 
                             म यसमा तेती धेरै नया पन अनि नया उद्देस्य त छैन तर पनि.……. औपचारिक न्वारन पनि भन्न रुचाउछु >>>>>>>नाम जुनाकरी जो मेरो करीब ६  ७  महिना देखि एउटा ब्राण्ड ले चिञ्छन करिब १३०० जनाले : https://twitter.com/sridos को एक सामाजिक संजाल द्वारा>>>>>>र मनमा पनि आयो तेही आफ्नो पहिचान जुनकिरी अनि सुरु भयो यसको सुरुवात  :http://junakirinepal.blogspot.com/
म विश्वकप अनी जर्मनी