बन्दुके जनबादी क्रान्तिले प्राप्त गरेको सर्बोच्च ओहदा:सभामुख
By: sridos basyal, २९ आश्विन २०७२
भौगोलिक ठाउ हेर्ने हो भने रोल्पाको बिकट अनि जनाबादि क्रान्तिको उदगम स्थलमा जन्म भएकी निबर्तमान उपसभामुख ओनसरि घर्ति मगर राज्यको एक उच्च ओहदामा पुग्न सफल नेपालि महिला हुन्। संबिधान घोषणा लगत्तै परिबर्तित व्यवस्थापिका संसद द्वारा निर्बिरोध निर्बाचन भएकी छिन।
राजनैतिक जिवनकाल उनमा त्यति सहज रहेन जब राज्य बिरुद्द हतियारको राजनीतिमा उनीपनि सनग्लन थिइन्। माओबादि जनयुद्ध कालमा उनले भोगेका तिता होस् या मिठा होस् त्यी सबै अनुभब पक्कै पनि सफल यातार्थपरक कथा बन्न सफल हुन्छ। माओबादिको जनयुद्द २०५२ सालमा थालानि भएदेखि नै उनले एक सामान्य बिद्यार्थी राजनीतिबाट फड्को मारिन अन्तत:अहिलेको यो पद सम्हाल्ने सक्षम व्यक्तिको रुपमा देखा परिन।
माओबादि जनबादी प्रेम बिबाहबाट आफ्नो दाम्पत्य जीवन सुरु गर्ने उनका जीवनसाथी पनि माओबादीकै एक नेता हुन्। उनले पार्टीलाई आफ्नो कुसलता र सशस्त्र संघर्ष बाट आफ्नो सहयोग र भरोसा दिन सक्ने ओनसरी महिला नेत्रीको रुपमा भूमिगत जीवन बिताइन। करिब १० बर्ष शसस्त्र जनयुद्दमा लागेको घर्ति एक सामान्य परिवारकी चेली हुन्। उनले एसएलसी सम्म अध्धयन गरेपनि संबिधानसभाको उपादक्षको पदबहल राम्रो संग निभाउन सफल भइन।
माओबादिको जनयुद्दकालमा रोल्पा जिल्ला सदस्य साथै क्षेत्रीय हुदै २०७० सालमा पोलिटब्युरो सदस्य घर्ति पहिलो सम्बिधान्सभाकी सदस्य बनिन र दोश्रो संबिधानसभामा एकमात्र महिला प्रतिनिधित्व भएर माओबादीको तर्फबाट सदस्य रहिन।
बन्दुकको नाल हुदै अहिले सर्बोच्च पदमा निर्बाचित ओनसरी घर्ति नेपालको इतिहासको पहिलो महिला सभामुख हुन्। उमेरले ३८ बर्षकी घर्ति अहिलेसम्मकै कम उमेरकी सभाप्रमुख हुन्। ससस्त्र संघश्र गर्दै भूमिगत जीवन बिताएकी घर्ति निर्बाचनले नेपालको इतिहासमा महिला अधिकारलाइ र महिला सक्षमतालाई बलियो उदाहरण दिएको छ। जनजाति तर्फबाट अनि महिला नेत्रीत्वबाट सफल पदमा पुग्न सफल भएकी छिन।
नेपालि राजनैतिक इतिहासमा उनको यो कार्यकाल सफल अनि सक्षम नेत्रित्वकर्ताको भूमिकामा सधै सम्झना लायक रहिरहुन। सुभकामना

No comments:
Post a Comment