By: Sridos Basyal, 7 कार्तिक २०७२
नेपालि राजनीतिमा सहमतिको जति धेरै घोक्रो फुलाएर त्यो यथार्थ र सम्मानजनक प्रक्रियामा पुग्न सकेको सायद इतिहास लामै पल्टाउन पर्ला। जसरि दलहरु सहमतीय खाका मुखले मात्र बोकेर व्यवहारमा पुर्याउन नसक्ने परम्परा नै बसेको छ। रास्ट्रपति र उपरास्ट्रपतिका लागि सम्बिधनाको धारा १९७ को उपधारा २ बबोजिम सभामुख ओनसरी घर्तिद्वारा सहमतिका लागि आवाहन गरिन। दलहरु आफ्नै बालहटको बोलीबाट कहिल्यै माथि उठ्न सकेनन। सनिबारको व्यवस्थापिका संसदको बैठकले नयासंबिधान अन्तरगत नया रास्ट्रपति र उपरास्ट्रपतिको लागि निर्बाचन मिति र समय तोकेको छ।
सभामुखले सहमतिका लागि आइतबारसम्मका लागि समय सिमा दिए पनि आगामी हुने गरिमामय पद पनि त्यहि संसदबाट बहुमतले चुन्ने छ र एउटा अर्को उम्मेदबारको दाबेदारी सम्मानजनक हार स्वीकार गर्दै मिठो बचन पोख्ने छन्। अब हुने रास्ट्रपति र उपरास्ट्रपति पदका लागि तोकिएको समय मा सहमति नभए बहुमतको आधारमा चयन हुनेछ।
त्यहि गरिमामय पदका लागि किन दलहरु सहमतिय गरेर एउटा साझा उम्मेदबार घोषणा गर्न सक्दैन ?
नेपाल र नेपालीको लागि भनेर राजनीतिमा हुमिएका त्यहि नेताहरु किन सहमतिका लागि एक कदम पनि अघि बढेको देखिनंन ?
अब पक्ष र विपक्ष गरेर एउटा उम्मेदबार चुनिने छ अर्को उसैको विपक्षीमा उभिएर आफैलाइ गर्ब गर्न खोज्छ।
अब आउने नया निर्बाचन प्रक्रियामा त्यहि बहुमतको हिसाब गरेर नेता अगाडी बड्छन हामि हाते गणितीय हिसाबमा रास्ट्रपति पाएको खुसि मनाउने छौ। ।

No comments:
Post a Comment