By:Sridos Basyal, २ कार्तिक २०७२ (बिस्लेषण )
प्रचण्डपथ:एक अघोषित कम्युनिज्म विचारधारा
united comunist party of nepal (maoist) मालेमाबाद र प्रचण्डपथको ideological सिध्यांत जस्तो देखिन्छ। प्रचन्डपथ उनको सहकर्मीकै असहयोगका कारण आज उनले बिकाश गर्न लागेको कम्युनिज्म बाटो सायद यो ठाउमा आउने थिएन होला। आजभन्दा करिब १६ वर्ष अगाडी कम्युनिस्टको नया Marxism-Leninism-Maoism सिध्यांतहरुको break even principles of communism लिएर हिड्ने एकमात्र ब्याक्ति थिए। भन्ने गर्छन लेनिन र माओका बिचारधाराले यथार्थपक सैलीबाट सर्बसत्ताबाद तर्फ फड्को मार्न सहज पर्न जान्छ। त्यसैको उदाहरण नेपालि राजनैतिक कम्युनिज्म सरकार र सत्ताको राम्रो सम्बन्ध रहेको देखिन्छ।
तत्कालिन माओबादि उपादक्ष्य मोहन बैध र बाबुरामको अस्वीकृतले प्रचण्डको दस्ताबेज एकीकृत हुन सकेन।
सहयोग या असयोग नै भनौ बैधको भनाइ उदृत गर्छु "just as Marxism in Germany,Leninism in Russia and Maoism in china so prachanda path is Nepal's identify of new revolution"
उनको यो भनाइ प्रति त्यति बिस्लेशण त गर्दिन तर नया क्रान्तिमा प्रचण्डको सिध्यांतले पक्का नया बाटो समाउथ्यो। अहिले नेपालि कम्युनिज्म आन्दोलनको सुरुआत नै सामन्त र सत्ताबादको सिंघरि खेल्दै उच्च बिन्दुमा पुगेपछि स्खलित नै हुन् पुग्छ।
बिडम्बना नै हो…नेपाल कम्युनिज्म जनताको बर्चस्व देखिए पनि लोकतन्त्रको मन्त्रले मात्र पहुचमा पाहिला राख्न सफल भएको देखिन्छ। अहिले देशमा बामबंथिको सरकार छ तर उपदेश र हाबी त्यहि सदिहु कालकै लोकतन्त्रबादिको निर्देशित छ। न सत्ता लाइ पर राखेर माथि उठ्न सके न जनतालाई काधमा राखेर रास्त्रभक्तिको प्रतिनिधित्व नै गर्न सके।
अब अहिलेको सत्ता अथवा सरकारलाई सानो परिचालन सक्ति लिने जिम्बेवारी प्रचण्डले पनि लिएका छन्। आजमात्रै आफ्नो पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन्.… आफ्नो पार्टीको भागमा परेका सबै मन्त्रीहरुलाई जनताको पक्षमा छिटोछरितो र प्रभाबकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् र जानका बिरुद्ध कुनैपनि अपार्दाशी कार्य गरेमा बर्खास्त गर्ने चेतावनी दिएर आफ्नो नेत्रीत्वको कुसलातापुर्बक पालना गरेको देखिन्छ। उनले सम्पूर्ण मंत्री र नेताहरुलाई बोलाएर राजनैतिक आस्थाका आधारमा भेदभाब नगरी समान व्यवहार गर्न र कुनै पुर्बग्रह नराखी काम गर्न आदेश दिएका छन्।
आफुले जिम्बेवारी पाएको पदको दुरुपयोग,भ्रस्टचार भएको पाएमा मन्त्रीपदबाट बर्खास्त गर्ने चेतावनी दिएर प्रचण्डले नेपाल कम्युनिस्ट आन्दोलनको सम्मान गर्न लायक प्रचण्डपथलाई बिउझाएको भान भएको छ।
एसअघि एमालेका मंत्रीको जस्तो व्यवहार र कुनै पनि अस्वाभाविक कार्य नगर्न उनको पहललाई साच्चै उनको गुम्न लागेको साख फिर्ता गरेको छ। प्रचण्ड एक मान्छे भन्दा एक सिद्ध्यांतको रुपमा काम गरेर कम्युनिस्ट आन्दोलनलाई अर्को एउटा नया इतिहासले नया परिभाषा कोर्ने छ। अब हामि सम्पूर्ण नेपालि जनता र कम्युनिजम विचारबाट प्रभाब छोड्न लागेको आम कार्यकर्तालाई पनि नया बिस्वासको बाताबरण बनाउन प्रचण्डपथले सहयोग गरोस। सुभकामना
प्रचण्डपाथ अबको नया परिभाषा यस्तो होस् " prachanda path is nepal's identity of revolution which has a complete package of philosophy-economy-socilism."

New revolution of communism

No comments:
Post a Comment