by:Sridos Basyal, 19 October 2015 (News)
उपप्रधानमन्त्री तथा पररास्ट्रमंत्री कमल थापा तिन दिने भारत भ्रमण टुंग्याई आज स्वदेश फिर्ता भएका छन्। उनले अहिलेको देशको अघोषित नाकाबन्दी र देशको असहज परिस्थितिलाइ समाधान गर्न पुगेका थिए। तर थापाको भ्रमण निकै असफल र किस्ताबन्दी आस्वासन लिएर फकिए।
भारतीय समकक्षी सुष्मा स्वराज संग भेट बार्ता
उपप्रधानमन्त्री तथा पररास्ट्रमंत्री कमल थापा तिन दिने भारत भ्रमण टुंग्याई आज स्वदेश फिर्ता भएका छन्। उनले अहिलेको देशको अघोषित नाकाबन्दी र देशको असहज परिस्थितिलाइ समाधान गर्न पुगेका थिए। तर थापाको भ्रमण निकै असफल र किस्ताबन्दी आस्वासन लिएर फकिए।
नेपालि गाडी सहज रुपमा इन्धन उपलब्ध गरिदिने आस्वासन बोकेर रित्तै फर्किएका छन्। भारतीय आधिकारीद्वारा सहज रुपमा नाकाहरु खोल्ने र इन्धन आपूर्ति गर्ने बचन दिएको भन्ने आसय लिएर फर्किए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग पनि भेट गरेर फर्किएका थापाले अपूर्ण आस्वासन ल्याए। भेटमा आपूर्ति हुने मुख्य नाका रक्शौल बाहेक अन्यबाट सहज हुने भन्ने संदेश लिएर फर्किए।

No comments:
Post a Comment