by:sridos basyal, दसैको दिन,भुकम्प साल,संविधानको महिना
न आख्यांक लेख्ने नै खोजेको हो।
न जीवनी कोर्ने नै चेस्टा राखेको छु।
न कथा बाट बलियो पात्रलाई उभ्याउन नै खोजेको हो।
उपन्यासको त म दुइ पैसाको फोस्रा सब्दले लेखकमा हुन पर्ने कुनै गुण नै हुन सक्दैन।
रह्यो कबिता गजल को त्यो कतैबाट छाटकाट नै रहन्न।
अब,
लेखलाइ बलियो नामाकरण गर्न पनि न म कलमको साहाराले कुनै कागजको पानामा लेख्दै छु। थुप्रै बटनका साहाराले यहा सम्म ल्याए। अब अघिल्लो सब्दमा भर्ने काम पनि त्यहि तरिकाले गर्छु।
रह्यो न यो लेख नै हो।
न भाषिक सब्दजारका कृति हुन पुग्यो।
भो अब यी सबै नामाकरणबाट छुटकारा पाउन चाहे र माथि उल्लेखित श्रीषकलाइ यहा राखे।
"जमरा बाख्राले खायो अछेता चिउराको सितन"
समय:दसैँ
स्थान:बाख्राको गोठ
प्रतक्ष्यदर्शी: गोठाला
देश साच्चै एउटा दुखत घडीमा गुज्रेको छ। प्राकृतिक प्रकोपको सहन सक्ने सक्ति प्राप्त भैसक्यो तर त्यहि पीडाको नुन छर्दै आफ्नै रास्त्रियतामा खुसि हुन् पर्ने बाध्यता छ। महिनौ घर बार बिहिन पिडितको भाब यहा दसैले जोड्न खोजेको देख्छु। गोठाला बस्ने मौका पाए। हो म गोठाला हु।
बाख्रा चराउँन घास छैन।
भैसीको भकार सोर्न भैसीको चिर सान्तिको कामना गर्ने म नै हु।
न मान्छेको स्याहार गर्छु।
बैसाख १२ गते, साच्चै इतिहासमा यो प्रकारको दुख र त्रास दिने कुनै पनि बिपत्ति थिएन होला। साच्चै महिनौको त्रास र दुखको सामनामा बाच्ने त्यहि सानो परिवारको म चित्र देख्ने गोठाला हु। काम गर्ने गोठाला। दुख देख्ने गोठाला। टुलु टुलु रोएको हेर्ने गोठाला।
घर बार त्यहि विपत्तिले खाएको परिवार संग म नजिक थिए। र गोठालो गर्ने मौका पाए अथवा दुख देख्ने मौका पाए। बडा बाको आँखामा फरक प्रकारको भाब देखे र सोधे।
परिवार-१
म:यो दसैँ कसरि मनाउनु हुदै छ ?
बुढा बा: देशमा धेरै अछेता मुछेर खुसि खुसि साथ् निदारै भरि लाइदिने चलन छ। त्यो मिठो चामल सहरको लागि धनीको निधारको टिका होला हाम्रो लागि मिठो छाक बनाउछु। म आसिर्बाद लिन जानेछु निदारभारी रातो चामल बोकेर साझ फर्कने छु। मेरो एकदिनको मिठो छाक टर्ने छ। यहि खुसि नै मेरो लागि दसैँ हो।
परिवार- २
म:दसैँ तपाइको घरमा अलि रमझम देखिन्छ नि, कस्तो छः तयारि ?
To be continue ............................

No comments:
Post a Comment