By: Sridos Basyal, ४ कार्तिक २०७२ (साहित्य)
यहा आसिर्बाद पनि बिक्न लायो, चलन यस्तै छ।
न मान रह्यो न सम्मान चलन यस्तै छ।।
ठुलाबडाको मिठो संदेश पनि घृणा लाग्न थाल्यो
थोरै माया मोहमा फस्ने मन,चलन यस्तै छ।
परम्परा चुडी खाए, लंका पुर्याए बिस्वासको रंग
देवताको मन्दिरमा झुक्ने सिर, चलन यस्तै छ।
थोरै पलाउने सक्ने दया खोलीले बगाएर लग्यो
धर्म त बग्गीकै बास भो,चलन यस्तै छ ।।

No comments:
Post a Comment