Monday, September 1, 2014

गुण्डा बाजी "सत्य लगुकथा "

                                                   गुण्डा बाजी "सत्य लगुकथा "
बाल मनोविज्ञान भनु या रमाइलो गरिएको भनु गुण्डा बाजी मा कुनै हात हतियार प्रयोग मा नहुने भएनी हार्ने डर छदै थियो। समुहगत् गुण्डा अनि पुलिस जो भेटियो तेस्ले दरो धुलाई त खान्थ्यो नै तैपनि जंगल जंगल मा भाग्ने र लखेट्ने हुन्थ्यो।
स्थान नवलपरासी जिल्ला माकर खजुरा मा एस्तो गाउको कार्य मेरो अनि अरु धेरै साथी हरुको चल्थ्यो।  बिहान ७ बजे देखि  भैसी चराउने हाम्रो दैनिकी नै थियो, करिब १५ २० बस्तुभाउ लायो अनि तिनका गोसाई हरु को अर्को रमाइलो कार्यक्रम चल्थ्यो "गुन्डाबाजी "
लखेट्ने पछि पछि भागेर कलि लहरा ले बेरिएको झाडी मा लुकेर त्यो पुलिसको आँखा बाट बच्न कति कोसिस गर्थेउ।  एक दिन करिब ५ जना यस्तै खेल खेल्दै करिब १२ फूट उचाइ मा लहरा ले बेरिएको रुख मा मस्त ले लचक लचक हल्लैरहादा त्यो रुख को त्यो भाग भाचिना गइ तल खोलामा पचारिन पुगेउ तेस्मद्ध्य २ जना सहजै तल तर एक जना उल्टो खस्यो उसको टाउको मा चोट लाग्न गयो।
हामि हतार हतार आतिदै हेर्दा उसको टाउको बाट रगत बगिरथ्यो हामि आतिदै के भो भन्दा त उसले झन् हास्दै जवाफ दियो:
मलाई पुलिसको गोलि टाउको मा लाएछ तेसैले सबै माथिबाट खसेउ रे…
गुन्डाबाजी 

Monday, July 21, 2014

यात्रा सामाजिक संजाल को

                                 यात्रा सामाजिक संजाल को  

सामाजिक संजालका केहि लेख
 १. देशमा गाजां सामान्य,सर्वसुलभ हो कि तस्करी धेरै उम्रेका हुन....सामान्य गरिबदेखि राजपरिवार सम्म....हाबी छन त

२. युद्ध देखि भएका सम्पूर्ण घटनाको साथै बिपी पुस्तकालय जलाउने कारण पनि केटि! केटि को रचना भगवानले यस्तै घटनाको सिर्जनाको लागि गरेको हुनु पर्छ

३.तिजमा साडि लाएर परम्परा जोगाउलान भन्दानि......नाइटो देखाएर बिगार्नी भए.....त्यो जाबो खाल्टो नी त्यती सारो देखार के गर्न खोज्या...

४. तिम्रो लागि कति ब्रत बसे भन्दै भोलीबिहान भाग खोज्न तिमी ब्रत नबसेकै बेस. .सफा मनले मागेकोे शिवजीले पक्कै म नै उपलब्ध गराउन.....सुभ प्रभात

५. केपीजी ले पार्टीलाइ हरिणजस्तै दौडाउने भएछन...दौडाउ दौडाउ आखिरी दौडेर भारतै त होला जाने?? पार्टी दौडाउ,ढुकुटी उढाउ,जनता लडाउ...देश सडाउ..

६. अब माघमा सुसिल बाजे..सबिंधानको बलत्कार गरियो भन्दै अमेरिकाबाट घोषणा गर्न आउने होला..अनि अर्का खेलाडि केपीलाइ हस्तान्तरण गर्ने छन...शोषण गर्न

७. परिवार निवजन गर्न लौका लाइ नि सुइ लगाइन्छ....फुलाइन्छ,फस्टाइन्छ...अनि नसुपंक बनाइन्छ.


Wednesday, June 18, 2014

"फेसबुक"फोटो यात्रा

                                                      
                                           "फेसबुक"फोटो यात्रा 
                                     काठमाडु  Everest Hotel  
धदिङ्ग रिसोर्ट 
बानेश्वर मिनभवन पार्क 
कनचनगडि खजुरा 


लुम्बिनी सडक २०७० 
मनकामना दर्सन २०७०-१२ 
बिराटनगर २०७० 
धुलिखेल २०७० 
सांघा २०६९ 














"जुनकिरी"एक परिचय 
 यो एक प्रकार को किरा  हो जसले आफ्नो अन्धकार मा पनि सानो उज्यालो को चम्किलो किरण छर्न सक्छ।  अन्दकार रातमा सानो उज्यालो ले कति महत्व राख्छ त्यो मात्र जुनकिरी ले पूर्ण गर्छ। आकर्षण जीव यो जति रातमा  स्थान पाउछ त्यो भन्दा:http://junakirinepal.blogspot.com/





                                                      पहिलो अध्याय पात्र "म"
  करिब २६ वर्ष पहिला कथाको थालनी "२०४५ /५/१६" का दिन हुनुपर्छ ,पात्रको उदय अनि अस्तित्व का लागि मैदान प्रथान 
हो त्यो दिन देखी आज सम्म कर्म भाग्य अनि सामर्थ्य को लडाई मा भुल्दै छु 
स्थान:स्यांग्जा जिल्ला  बलाम बेल्टारी 
करिब ३ बर्सको काख मात्र त्यो भुमि मा रहन पाए साएद जमिन को तेती धेरै अनुभब नै गर्न पाइन होला ,ति डाँडा पाखा नदि नाला कुनै ले मेरो पहिचान बनाएन।  
बसाइसराइ 
स्थान नवलपरासी माकर खजुरा मा ठुलो कर्म थलो मा स्थापित हुन पुग्यो 
पढाइ पनि संगैको गाउ श्री सान्ति निकुञ्ज नि मा बि मा आफ्नो अध्यन भयो।  कति राम्रो राम्रो भए कति 

ब्लग अनी म जो जुनकिरी :http://junakirinepal.blogspot.com/

                                              थालनी भन्दा सिकाइ 



आज मिति २०७१ साल असार ४ गते अथात अंग्रेजी मा भन्दा जुन १८ ,२०१४ जहाँ मा यो नया थालनी मात्र होइन केहि सिकौ भनेर पनि सब्द जाल  छु।  करिब २ घण्टा को प्रयास ले बल्ल यो सब्द लेख्ने मैदान भेटे,अनि सुरु गरे। 
                             म यसमा तेती धेरै नया पन अनि नया उद्देस्य त छैन तर पनि.……. औपचारिक न्वारन पनि भन्न रुचाउछु >>>>>>>नाम जुनाकरी जो मेरो करीब ६  ७  महिना देखि एउटा ब्राण्ड ले चिञ्छन करिब १३०० जनाले : https://twitter.com/sridos को एक सामाजिक संजाल द्वारा>>>>>>र मनमा पनि आयो तेही आफ्नो पहिचान जुनकिरी अनि सुरु भयो यसको सुरुवात  :http://junakirinepal.blogspot.com/
म विश्वकप अनी जर्मनी