गुण्डा बाजी "सत्य लगुकथा "
बाल मनोविज्ञान भनु या रमाइलो गरिएको भनु गुण्डा बाजी मा कुनै हात हतियार प्रयोग मा नहुने भएनी हार्ने डर छदै थियो। समुहगत् गुण्डा अनि पुलिस जो भेटियो तेस्ले दरो धुलाई त खान्थ्यो नै तैपनि जंगल जंगल मा भाग्ने र लखेट्ने हुन्थ्यो।
स्थान नवलपरासी जिल्ला माकर खजुरा मा एस्तो गाउको कार्य मेरो अनि अरु धेरै साथी हरुको चल्थ्यो। बिहान ७ बजे देखि भैसी चराउने हाम्रो दैनिकी नै थियो, करिब १५ २० बस्तुभाउ लायो अनि तिनका गोसाई हरु को अर्को रमाइलो कार्यक्रम चल्थ्यो "गुन्डाबाजी "
लखेट्ने पछि पछि भागेर कलि लहरा ले बेरिएको झाडी मा लुकेर त्यो पुलिसको आँखा बाट बच्न कति कोसिस गर्थेउ। एक दिन करिब ५ जना यस्तै खेल खेल्दै करिब १२ फूट उचाइ मा लहरा ले बेरिएको रुख मा मस्त ले लचक लचक हल्लैरहादा त्यो रुख को त्यो भाग भाचिना गइ तल खोलामा पचारिन पुगेउ तेस्मद्ध्य २ जना सहजै तल तर एक जना उल्टो खस्यो उसको टाउको मा चोट लाग्न गयो।
हामि हतार हतार आतिदै हेर्दा उसको टाउको बाट रगत बगिरथ्यो हामि आतिदै के भो भन्दा त उसले झन् हास्दै जवाफ दियो:
मलाई पुलिसको गोलि टाउको मा लाएछ तेसैले सबै माथिबाट खसेउ रे…
गुन्डाबाजी

No comments:
Post a Comment