मेरो आफ्नै उत्कृस्ट सामाजिक संजालका केहि "बाणी "
अझ भन्नु पर्दा ट्विट
बजै:के गरेको भैसीको मासु
के भो र भैसीको दुध खान हुने मासु खान के भो त
बजै:त्यसोभए आमाको मासु पनि खाओ न दुधै खाएर हुर्केका हौ?
छोरालाइ कामचलाउ पढाइ दिएर अरब जान बाध्य पारेर छोरीलाइ सकेसम्म पढाएर अनि युरोप,अमेरिका ज्वाइ खोज्ने समाजका छोराले कस्ति बुढि खोज्ने??भेदभाव
देश को लागि लड्ने मान्छे सालीक
भएेछ .....
देश द्रोही पो आज मेरो देश को मालिक भएछ
जीवनसैली नदेखे अमेरिका पुग्नु
परिश्रम नबुझेको कोरियो जानु
जीवनसाथि केहो जापान जानु
सस्कृति के हो ब्राजिल बुझ्नु
गरिबी कहा छ कर्णाली छुनु
सम्बन्ध भावना र आत्मियताबाट शारिरीक भन्दा शारिरीक हुदै अन्तर्मनको आत्मिएता प्रगाढ र सत्य हुन्छ!
त्यसैलेअन्जानसगंको बैबाहिक जीवन सहि देखिन्छ
आमाको कोखबाट जन्म लिइन्छ आखांमा आसुं लिएर रुदै यो ससांरमा दर्शन दिन्छौ !
त्यहि आशुं सापट हुन्छ सबैको आशुं आउछ यो ससांरबाट बिदाइ हुन्छौ..
सम्बन्ध चाएजस्तो र सोचेजसरी जोडिने हुने भए!!
कलियुगका सबै केटि भगवान कृष्ण हुन्थे हामी गोपिनी जस्तै लुरु लुरु कामसुत्रको फर्मुला लगाउथ्यौ !!
जन्म्यो: हुर्किन सगंर्ष
हुर्कियो: भविष्यका लागि संगर्ष
भविस्य स्थापित गर्यो:अर्को पुस्ताका लागि संगर्ष
उमेर ढल्कियो:वाच्न संगर्ष
#मानव चक्र
यो "क्यान्डी क्रस" धेरै खेल्ने खेलाडीलाई बाटा हिड्या एउटै रंगका मान्छे देख्दा पनि ठोक्काउन मन लाउछ रे:-)पि
केटिका मोबाइल हेर्नुस पुतली जस्तै रङिएका हुन्छन !!
त्यो फोन आउने क्षमता राक्छ :-) जाने राख्दैन:पि
काङ्रेस:नेतृत्व गलत
एमाले:सिद्ध्यन्त गलत
एमाओबादी:शैली गलत
राप्रपा:भ्रम गलत
मधेसी दल: संकिण सोच गलत
जनता:साथ गलत
म पार्टिलाइ सम्मान गर्दिन
ब्यक्तिलाइ गर्छु !
नेतृत्व र नीतिको तालमेल होस तब पार्टिको औचित्य हुन्छ !
#कम्युनिज्म समाजबाद
आजकलका बच्चालाइ के थाहा "संघर्ष र मेहनत" के
हो भनेर? हाम्रो पालामा मोबाइलमा "s"
Type गर्दा चार पटक "7" को बटन थिच्नु पर्थ्यो, :)
कुनै जमना थियो जीवन सफल हुन "Dream House "र "Dream Girl" कामनामा जीवन दाजिन्थ्यो !!अहिले मात्र Dream हुन्छ पुच्छर हरेक पल फेरिन्छ !!
घरकी गृहणीको प्रेसर कम गर्न presure cooker बाट "rice cooker" आयो !!
आफ्नै मुटुकी महारानी बाट सामाजिक सन्जालकी महारानी हुन पुगि:तैट
मीठो सपना पनि यहाँ बिहान एक गिलास चिसो पानी पिएर मेटाइन्छ !!स्वार्थी मानुस....त्यो रातको मीठो कथा पनि अरुको भाग्यमा पर्छ भन्ने कत्रो डर !!
मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु
गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।
छड्के:दशै अगाडि तिहार पछाडी किन हुन्छ?
पड्के:तिहारमा दिदिबहिनिलाइ दिने रकम दसैमा ससुराली गएर संकलन गर्नलाइ:-)
छड्के:ट्वा
सरकार:
दसैमा बत्ती नबाल्नु
तिहारमा पटका नपडकाउनु
होलिमा लोला नहान्नु
सिवरात्रीमा गाजा नखानु
भ्यालेन्टाइन डेमा पार्क नबस्नु
तैट:सरकार
मन्दिर भित्र मुर्ती सजाइन्छ ! त्यहा पुजारीले आफ्नो शैलीअनुसार दर्शन गराउछ :-) त्यही देवता सानो पत्थरमा बाँस बसेर भक्तको चर्तिकला हेर्नुपर्छ!
यहाँ सुरक्षित यौन सम्पर्क भन्दा सुरक्षित गर्बपतनको लागि तयारी गर्छन #fact
नारीहरु पुजनीय हुनुपर्छ ।
नारीलाई पुरुषले जबसम्म समदृष्टिले, सकारात्मक
दृष्टिले हेर्न सक्दैनन्, तबसम्म मानव समाज सभ्य बन्न
सक्दैन ।
‘समाजमा एउटी महिला वेश्या हुनका लागि कम्तिमा दुई
वा दुईभन्दा बढी पुरुषहरु वेश्या भएकै हुनुपर्छ ।
महिलामात्रै एक्लै वेश्या हुँदिनन् ।
प्रेम:-)
बाल-अवास्थमा पाएर घमन्ड गर्छौ !
जवानिमा पुरै बैकल्पिक हुन्छ ढौड्धुप गर्छौ !!
बुढापनमा अभावमा भिग माग्छौ !!!
यहाँ गाली कम्युनिज्मले खान्छ ! देश लोकतन्त्रले:पि
जिवनका सन्तुस्टिहरु....
1.स्कुलका घन्टी बच्दा
2.SLC पास हुदा
3.बरर आन्शु झारेर रुदा
4.च्यापेको सु गर्दा
5.गोठालोमा हराएको भैंसी भेटिदा
जैसिलाइ मन !
भोटेलाइ बन !
क्षेत्रीलाइ तन !
कहिले नदिनु रे:पि
जति स्वास्निलाइ माया गर्नुस ! कतै ठेस लाग्दा ऐया स्वास्नी भन्ने साटो "ऐया आमा" नै आउँछ ! अनि किन घमन्ड गर्छौ आफ्नो जिवनसाथी भन्दै?
बुढि:अचेल तपाईं मोटाउदै जानुभाच
बुढा:तिमी पनि त मोटि भछौ त
बु:म त आमा बन्ने वाला छु
बु:लाटी म पनि त बाउ बन्दै छु:पि
आफ्नो certificate घरको भित्तामा सजाइन्छ !मुल्यबान डिग्रीको प्रमाण केटि हेर्नको लागि प्रयोग गरिन्न! जीवन डिग्रीले चल्दैन दुबैको जिग्रीले चल्छ
प्रेम गर्नुस !
याद गर्नुस !
सम्मान गर्नुस !
आलोचना गर्नुस !
तर
..
.
.
.
आत्मालाइ पुजा गर्नुस
महिलाको पेटमा "पाप" होइन !!
पानीपुरी हुन्छ:पि
पैसा तपाइको "हैसियत" बदल्न सक्छ , तर"औकात" होइन !!
यस्तै रास्ट्र सार्बभौम बिरुद्द भारतको अभिब्यक्ती आउन लायो भनेपछी आजबाट सिरानिमुनी खुकुरी राखेर सुत्नपर्यो:पि
हामी नेपाली र नेपाल "सिरिया" र "इरान" जस्तो आत्मनिर्भर छैनौ ! जो महिनौको नाकाबन्दिले असर नगर्ने ! नाकबन्दीको कल्पना नै नहोस !
No comments:
Post a Comment