Wednesday, September 30, 2015

नाकाबन्दी र बिग्रिएको कबिता

 नाकाबन्दी र  बिग्रिएको कबिता
नाकाबन्दीबाट बिच्छित देश नेपाल
रुदै छ सुन्ने कानमा  जालो परेछ।

हासिरहेको सुन्दर देश नेपाल
दुश्मनको ग्रहण मनमा कालो परेछ।

लाज पचेर हो या लाजै नभएका हुन्
ठुला नेताको घुमिफेरी कुर्सिमा पालो परेछ।

सुन्दर फुलको बास्ना दिने नेपाल
एउटै माला भिर्ने मनमा टालो परेछ।









No comments:

Post a Comment