Monday, July 21, 2014

यात्रा सामाजिक संजाल को

                                 यात्रा सामाजिक संजाल को  

सामाजिक संजालका केहि लेख
 १. देशमा गाजां सामान्य,सर्वसुलभ हो कि तस्करी धेरै उम्रेका हुन....सामान्य गरिबदेखि राजपरिवार सम्म....हाबी छन त

२. युद्ध देखि भएका सम्पूर्ण घटनाको साथै बिपी पुस्तकालय जलाउने कारण पनि केटि! केटि को रचना भगवानले यस्तै घटनाको सिर्जनाको लागि गरेको हुनु पर्छ

३.तिजमा साडि लाएर परम्परा जोगाउलान भन्दानि......नाइटो देखाएर बिगार्नी भए.....त्यो जाबो खाल्टो नी त्यती सारो देखार के गर्न खोज्या...

४. तिम्रो लागि कति ब्रत बसे भन्दै भोलीबिहान भाग खोज्न तिमी ब्रत नबसेकै बेस. .सफा मनले मागेकोे शिवजीले पक्कै म नै उपलब्ध गराउन.....सुभ प्रभात

५. केपीजी ले पार्टीलाइ हरिणजस्तै दौडाउने भएछन...दौडाउ दौडाउ आखिरी दौडेर भारतै त होला जाने?? पार्टी दौडाउ,ढुकुटी उढाउ,जनता लडाउ...देश सडाउ..

६. अब माघमा सुसिल बाजे..सबिंधानको बलत्कार गरियो भन्दै अमेरिकाबाट घोषणा गर्न आउने होला..अनि अर्का खेलाडि केपीलाइ हस्तान्तरण गर्ने छन...शोषण गर्न

७. परिवार निवजन गर्न लौका लाइ नि सुइ लगाइन्छ....फुलाइन्छ,फस्टाइन्छ...अनि नसुपंक बनाइन्छ.


No comments:

Post a Comment